भूपूगोर्खा माग बारे प्राविधिक स्तरमा छलफल

लण्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज (मंगलवार) रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ । नेपाली दूतावास लण्डनका अनुसार वैठकमा भूपू गोर्खाहरुका माग मुख्यतया पेन्सन तथा कल्याणकारी विषयहरुमा छलफल भएको थियो। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा आन्तरिक छलफल … Continue reading भूपूगोर्खा माग बारे प्राविधिक स्तरमा छलफल